नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोग घटोस् भनेर नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक आइतबार आयोजना गरेको अन्तक्र्रियामा गभर्नर अधिकारीले भन्नुभयो ‘मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन् । जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न…