गुडविल फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । गुडविल नेपालको पुरानो र अव्वल फाइनान्स कम्पनीहरु मध्येको एक हो । गुडविलले पछिल्लो समय बचत तथा लगानीमा आकर्षण गर्ने साथै वित्तीय चेतना बढाउने अभिप्रायले ‘आइएम एमबिए’ नामक अभियान सञ्चालन गरिरहेको छ । कम्पनीको उक्त अभियान रContinue Reading

काठमाडौं– नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने निर्णय यही सरकारको नियमित काम भएकाले निर्णयमा कुनै आपत्ति नभएको बताएका छन् । रेडियो नागरिकसँगको कुराकानीमा नेम्वाङले राष्ट्रपतिले कुनै निर्णय नलिँदासम्म यो सरकारले तोकेका प्रदेश प्रमुख नै रहिरहने बताए । नेम्बाङले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलेContinue Reading

सरकार गठन हुँदा उपप्रधानमन्त्रीसमेत दिइने चर्चाकाबीच छैटौं पटक अर्थमन्त्रीमा सीमित रामशरण महत नेपालको आर्थिक उदारीकरणको पक्षपाती मानिन्छन् । विगतमा परराष्ट्रमन्त्रीका साथै योजना आयोगका उपाध्यक्षको समेत भूमिका निभाएका अर्थमन्त्री महत आफ्नो हरेक कार्यकाललाई पहिचानयुक्त र विशिष्ट बनाउनुपर्नेमा सचेत छन् । अर्थमन्त्री भएपछि दोस्रो चरणको आर्थिक सुधारलाई आफ्नो एक सूत्रीय एजेन्डा बनाएकाContinue Reading

गणेश गुरुङ पूर्वसदस्य, राष्ट्रिय योजना आयोग राष्ट्रिय योजना आयोगका पूर्वसदस्य गणेश गुरुङ डेढ दशकदेखि वैदेशिक रोजगार र यसका विभिन्न पक्षको अध्ययन गरिरहेका छन् । वैदेशिक रोजगारीका लागि महिलालाई लगाइएको हदबन्दी र प्रतिबन्धको व्यवस्था ‘फेल’ भइसकेकाले पुनरावलोकन गर्नु जरुरी रहेको गुरुङको भनाइ छ । अब प्रस्तुत छ  मोहन गुरुङले गरेको कुराकानीः  Continue Reading

धादिङ्ग जिल्लामा जन्मिनुभएका डीपी अर्याल जापानबाट अध्ययन गरी नेपालको पर्यटन क्षेत्रमा लाग्नुभयो । पर्यटन क्षेत्रमा लाग्दै गर्दा रेमिट्यान्स कम्पनिमा जोडिन पुग्नु भएका उहाँ हाल इजिलिंक रेमिट्यान्सका प्रमुख हुनुहुन्छ । १९९९ मा नेपाल राष्ट्र बैंकबाट पहिलो लाईसेन्स प्राप्त गरी सञ्चालित इजिलिंक रेमिट्यान्सले मनिग्राम लगायत बिभिन्न रेमिट्यान्स कम्पनीहरुसँग मिलेर नेपालमा रेमिट्यान्स भित्राउनेContinue Reading

डा. चिरञ्जीवि नेपाल (प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकार ) देशको अर्थतन्त्र निरन्तर ओरालो लाग्दै गएको छ यसको प्रमुख कारण के देख्नुहुन्छ ?  यसमा पहिलो कारण त देशको राजनीतिक स्थायित्व नहुनु नै हो । अर्को कुरा आर्थिक नीतिको स्पष्टता नहुनु हो । यि दुईवटा कारणले नै देशको अर्थतन्त्र सबल हुन सकेन । देशमा लगानीContinue Reading

लामो समयदेखि नेपालको उद्योग क्षेत्रमा सक्रिय रहेर काम गर्दै आउनुभएका उद्यमी दिनेश श्रेष्ठ यतिवला नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनमा बस्तुगत उपाध्यक्ष पदमा उमेद्वारी दिनुभएको छ ।  हाल महासंघकै उद्योग समितिको सभापति समेत रहनुभएका उहाँ नेपाली कागज लगायतको उद्योगमा संलग्न हुनुहुन्छ । नेपाली उद्योग र नेपाली उत्पादनका क्षेत्रमा निकै सक्रिय एवं परिचितContinue Reading

सहकारी मार्फत देशको अर्थतन्त्रलाई सबल र सफल बनाउने सपना साँचेर सहकारीको क्षेत्रमा अनबरत रुपमा लागेका व्यक्तिको नाम हो दक्ष पौडेल । नेपालको सहकारी आन्दोलनले सहकारीको संख्या बढाएर तिसहजार बनायो । संख्यागत ढंगमा भएको सहकारी बृद्धिले सहकारी आन्दोलनकर्ताहरु उत्साहित देखिएपनि प्रगति देखिँदैन । यसरी सहकारीको संख्या बढेपनि सहकारीहरु उत्पादन क्षेत्रमा सक्रियContinue Reading

 लोकसेवाको परिक्षा पास गर्ने हिम्मत रचेको एउटा ठिटोले लोकसेवामा जागिर नखुलेपछि नीजि क्षेत्रमै जागीर खाने निर्णय गर्यो । आजभन्दा करिव २४ बर्ष अगाडि दिएको त्यही दरखास्तबाट बैंकीङ क्षेत्रमा प्रवेश गरेको व्यक्तिको नाम हो – कुमार लम्साल । लम्साल २०३९ सालमा अध्ययन र कामको खोजिमा झापा जिल्लाबाट काठमाडौं आएका थिए । जो अहिलेकोContinue Reading

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे नेपाली अर्थतन्त्रका लागि एक निकै सक्रिय व्यक्ति हुनुहुन्छ । लामो समयदेखि देशको अर्थतन्त्रलाई नजिकबाट नियाल्दै यहाँको माटोमा जडीबुटी र औषधि उत्पादनमा लाग्दै आउनु भएका पाण्डे विशेषगरी नेपालको कृषि, पर्यटन र हाइड्रोलाई अघि बढाउन सके देश निकै समृद्ध हुने बताउनुहुन्छ । आर्थिक नीतिको सवलिकरणContinue Reading