सात महिनामा चार करोड राजस्व सङ्कलन

1601133_604868859579789_1892512070_nकलैया । मालपोत कार्यालय बाराले आर्थिक वर्ष २०७०र०७१ को सात महिनामा रु चार करोड ६६ लाख १७ हजार २०३ राजस्व सङ्कलन गरेको छ ।जग्गा खरिद–बिक्रीबापत रजिस्ट्रेसन दस्तुर रु चार करोड १३ लाख ८४ हजार ५९९, सेवा शुल्क दस्तुर रु ३९ लाख ४० हजार १०१, रोक्का दस्तुर रु चार लाख ७० हजार ५३५, दण्ड जरिवाना दस्तुर रु तीन लाख ५२ हजार ९१८ लगायत राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *