स्वदेशमै रोजगारी अपनाउनुपर्नेमा जोड

images (1)काठमाडौँ । उपराष्ट्रपति परमानन्द झाले सौदन्र्य व्यवसाय महिलाका लागि स्वरोजगारको उपयुक्त अवसर भएको बताउनुभएको छ । सौन्दर्य  व्यवसायीको सिर्जनशील हात नामक सङ्स्थाले आज यहाँ आयोजना गरेको ‘ब्युटिसियन आइकन २०१४’को उद्घाटन गर्दै उपराष्ट्रपति झाले  पछिल्लो सयम कामका लागि बिदेसिने प्रवृत्ति बढेकाले त्यसलाई रोकी स्वदेशमै रोजगारीको विभिन्न उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान उद्यमशीलतालाई बढाउँदै लैजानुपर्ने उहाँकोे भनाइ थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *