सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उहाँका दाजु सजनले जानकारी दिए।
दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उहाँको परिवार आर्थिक समस्यामा परेको