Worldcup Offer अन्तर्गत ३२ लाई तीन महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि। ले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ । ३२ जना भाग्याशाली क्लियर टि.भी.ग्राहकहरुलाई  ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज “Clear TV Worldcup Kick Off Offer” अन्तर्गत कम्पनीले प्रदान गर्नेछ ।

कम्पनीले विश्वकप २०१८लाई लक्षित गरी ८ जुन देखि १५ जुलाईसम्म क्लियर टि.भी. सेवामा “Clear TV Worldcup Kick Off Offer”  प्रस्तुत गरेको थियो । सो योजना अवधीभर  क्लियर टि.भी.सेवानविकरण तथा नयाँ जडान गरेका ग्राहकहरुलाई समावेश गरी गोलाप्रथाद्धारा  ३२ जना भाग्यशाली विजेतालाई थप ३ महिनाको क्लियर टि.भी प्रिमियम प्याकेज सेवा प्रदान गर्ने छ ।  

वल्र्ड कपलाई ध्यानमा राखेर ल्याईएको यस योजनालाई ग्राहकहहरुले अत्याधिक रुचाएको कम्पनीको दाबी छ । घर, रेष्टुरेन्ट, क्लब, फुटसल लगायतका स्थानहरुमा ग्राहकमहरुले च्गककष्बध्यचमिअगउ  द्दण्ज्ञड को अनुभव क्लियर टिभिमा गरेका छन् ।

हाल क्लियर टि.भी. सेवाअन्तर्गत ६० भन्दा बढी एचडि च्यानलहरु सहित २५० भन्दा बढी डिजिटल च्यानलहरु रहेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *