सुबिसुको दशैँ अफर : डबल मज्जा, पैसा कम, स्पिड ज्यादा

सुबिसु केबलनेट (प्रा.) लिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभअफर प्रस्तुत गरेको छ । यसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन् ।

Clear TV– Premium pack Offer:
क्लियर टिभि सेवाअन्तर्गत मात्र रू १५०० (करसहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एचडि च्यानलहरु) साथै, सेटटप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

Subisu Internet- Fast Pack Offer:
इन्टरनेट सेवाअन्तर्गत २० एमबिपिएस अनलिमिटेड इन्टरनेट १ म्हिनाको लागि साथै मोडेम र जडान सेवा मात्र रू २०००(कर सहित) मा प्राप्त गर्न सकिने छ ।

Subisu Internet &Clear tv- Combo Pack Offer:
इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत मात्र रू ४५००(कर सहित)मा २ महिनाका लागि २५ एमबिपिएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एचडि च्यानलहरु) साथै म।ेडेम, सेटटप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।

अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुने बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *