निक्षेपकर्ताको विश्वास कायम गर्न उमेर हदको व्यवस्था

 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले संसद्को अर्थ समितिमा बुधबार बसेको बैठकमा बोल्दै जनताको निक्षेपको सुरक्षाका लागि बैंकको सञ्चालक र सीईओको उमेर हद तोक्नु परेको बताउनुभएको छ ।
नेपालले कसैसँग क्षमता छ भन्दैमा कुनै आजीवन बैंकमा बस्दा विभिन्न समस्या निम्तिने हुदा निक्षेपकर्ताको विश्वास कायम गर्न उमेर हदको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो । गत साता राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको उमेर हद तोकेपछि विवाद उत्पन्न भएको थियो ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *