जापानको आओमोरीमा ५.४ म्याग्नीच्युडको भूकम्प


विजनेस संसार । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार बिहीबार स्थानीय समयानुसार बिहान २ः३३ बजे ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जानकारी दिएको छ ।
यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ । जापान भूकम्पको उच्च जोखिममा रहेको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *