लकडाउन थप्ने सरकारको तयारी

सरकारले जेठ ५ गते सकिएपछि पनि लकडाउन थप गर्ने तयारी गरेको छ । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा सो विषयमा छलफल भएको हो। समितिले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र लकडाउन व्यवस्थित बनाउने बारेमा छलफल गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *