कति छ आज डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र विक्रिदर १२१ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ३१ पैसा र विक्रिदर १३० रुपैयाँ ९६ पैसा रहेको छ ।
विनिमयदर पूरा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *