नयाँ आवको बजेट आकार घट्यो, १४ खर्ब ७४ अर्बको बजेट घोषणा

सरकारले बजेटको आकार घटाएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट घोषणा गरेका छन् । जसमा पुँजीगत बजेट २३ प्रतिशत र वित्तीय व्यबस्थापन बजेट ११ प्रतिशत रहेको छ भने अरु सबै चालु खर्च अन्तरगत रहेको छ ।चालु आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *