Tuesday, 21 May 2019

प्रभु बैंकले कमायो १ अर्ब ४५ करोड नाफा, प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३४ पैसा

८ अर्ब २३ करोड ३९ लाख ५८ हजार ८ सय २४ रुपैयाँ चुक्ता पूँजी भएको प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड ८० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५७ दशमलव ७० प्रतिशतले बढी हो…


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार बैशाख १९ गते राती १२ बजेदेखि बढेको मूल्य लागू भएको छ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ /१ रुपैयाँ मूल्य बढेको छ । काठमाडौंँको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल…


बाख्रा पालनका लागि छुट्टै बीमालेख, यसरी लिनुहोस् फाइदा

बीमा समितिले हालै बाख्रा बीमाको लागि छुट्टै बीमालेख जारी गरेको छ । पशु बीमालेख अन्तर्गत बाख्राको बीमा गरिदै आए पनि व्यवहारिक रुपमा उपयोगी नभएपछि समितिले छुट्टै बाख्रा बीमालेख जारी गरेको हो । बीमा समितिले पशु र बाख्राको जोखिम एउटै नहुने भएपछि धेरै दाबीको समस्या पर्ने गरेकाले कृषक र कम्पनीहरुको आवश्यकतालाई…