धादिङ । धादिङको उत्तरी भागमा पर्ने हिमाली बस्तीलाई स्याउको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । उच्च हिमाली भूभाग भएकाले अन्न तथा अन्य खेतीबाली उत्पादन राम्रो नहुने भएपछि परीक्षणका लागि तिप्लिङ–९, लिङ्जोमा यो वर्ष २ हजार स्याउका बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।जिल्लाका विभिन्न गाउँका कृषकलेContinue Reading

उदयपुर । उदयपुरको सिद्धिपुर, जोगिदह, वेल्टार, सुन्दरपुर गाविसका स्थानीयहरु कृषि क्षेत्रमा आत्मनिर्भर बन्दै गएकाछन । विभिन्न संघसस्थाको सहयोगसँगै विशेषगरी अक्सफाम हङकङको सहयोगमा समाजसेवी समुह उदयपुरले प्राकृतिक प्रकोप व्यवस्थापन एवम खाद्य अधिकार सुरक्षा कार्यक्रम सञ्चालन गरेपछि स्थानीयहरु आत्मनिर्भर बन्दै गएका हुन ।संस्थाले यी गाविसलाई कार्यक्षेत्र बनाई आवश्यक अनुसार कृषक समुह गठन,Continue Reading

डा. चन्द्रमणि अधिकारी, वरिष्ठ अर्थविद देशको अर्थतन्त्रलाई नजिक बाट अध्ययन गर्नुभएका बरिष्ठ अर्थविद डा. चन्द्रमणी अधिकारी देशको पछिल्लो आर्थिक अबस्थाबाट निकैचिन्तित हुनुहुन्छ । राजनीतिक दलहरुमा आर्थिक भिजन नहुनु, देशको उद्योग धरासायी हुनु तथा यूवाहरु पलायन हुनुले देशको आर्थिकभविश्य अझ समस्यामा पर्ने बताउनुहुने उहाँसँग मुलुकको अर्थतन्त्रबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिन्छContinue Reading

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, काठमाडौंका तत्कालीन प्रमुख ९उपसचिव० हरिकृष्ण तिमिल्सिनासहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।काठमाडौंको वडा नं। ५ र ७ को चार कित्ता निजी गुठीको करोडौं मूल्य पर्ने जग्गा दलालसितको मिलोमतोमा रेकर्डमा रहेको विवरण सच्याएर रैकर बनाई बिक्रीContinue Reading

भक्तपुर । प्रहरीले नापी कार्यालय भक्तपुरका अमिन सहित दुई जनालाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले दुई हजार रुपैयाँ घुस लिँदालिँदै सिन्धुपाल्चोक बालाजोर ३ घर भएका अमिन दोजेन्द्र काफ्लेलाई पक्राउ गरेको हो ।प्रहरीले काफ्लेसँगै घुस लिन सघाउने लेखनदास भक्तपुर नगरपालिकाContinue Reading

काठमाडौं । सुनसरीको धरानबासीहरुको लागि नजिकैको अति रमणीय ठाउँ बनेको छ भेडेटार । तथापि भेडेटार पछिल्लो समयमा आएर यौन व्यवसाय गर्नेहरुको व्यवसायीक अखडाको रुपमा परिचत भएकोमा स्थानीयहरुको गुनासो बढ्दै जान थालेको छ । धरान, इटहरी, बिराटनगरदेखि झापाको दमकसम्ममा युवाहरुको डेटिंग स्थलको रुपमा भेडेटार चर्चामा आएको दशकौं वितिसकेको भएतापनि पछिल्लो समयमाContinue Reading

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र महासचिव विश्व अर्याल फाइल बोकेर आफैं निगम धाएर निर्णय सदर गराए। वाणिज्यसचिव लालमणि जोशीदेखि निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसम्मलाई मनाएर उनीहरुले यो निर्णय गराएका थिए।कमिसन बढाउनेदेखि नयाँ पम्प खोल्नेसम्म संगठनका प्रतिनिधिले नै रकम उठाएर निगम व्यवस्थापनदेखि मन्त्रालयसम्म पुर्याँउँछन् ‘आपूर्तिमाContinue Reading

काठमाडौँ । चलचित्र वा कलाकारिता क्षेत्रमा यति धेरै अश्लिलताको चर्चा सायदै यसअघिका वर्षमा भए होलान । चलचित्रमै ब्लुफिल्म शैलिमा यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन संवाद छाइरहेका बेलामा एउटी नायिका र नर्तकी दुवैको पहिचान बनाएकी नायिकाले आफुले यौनका सबै आसन भ्याइसकेको भनेर पत्रकारसंगContinue Reading